कला/सस्कृती सबै
क्षत्री समाज नेपाल केन्द्रीय कार्य समितिको बैठक पोखरामा सम्पन्न
८ बैशाख २०८२, सोमबार १९:२१

वैशाख ८, पोखरा राष्ट्रिय आवश्यता जातीय सदभावका निम्ती क्षत्री एकता आजको आवश्यता भन्ने मुल यजेन्डा सहित पोखरा बाट सुरु भएको क्षत्री समाजको बैठक आज पोखरामा सम्पन्न भएको छ। समाजको गतिविधि

गण्डकी कोटिहोम महायज्ञ पोखरेली सबै मिलेर सफल पार्नुपर्छ – वडा अध्यक्ष दिवशमान प्रधानाङ्ग
६ बैशाख २०८२, शनिबार २०:१२

वैशाख ६, पोखरा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भभागवत् कथा प्रवचनको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, भक्तजन साधुसन्त र स्थानिय

शुक्ला साहित्य प्रतिष्ठान पोखरा द्वारा नयाँ वर्षको शुभअवसरमा शुभकामना आदानप्रदान,लेख रचना वाचन तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न 
५ बैशाख २०८२, शुक्रबार १०:०६

बैशाख ४, पोखरा शुक्ला साहित्य प्रतिष्ठान पोखरा बाटुलेचौर द्वारा नयाँ वर्ष २०८२ को शुभअवसरमा शुभकामना आदानप्रदान, लेख रचना वाचन तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ। कालिका बहुउद्देश्यीय भवन बाटुलेचाैरमा

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च द्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न
१ बैशाख २०८२, सोमबार १६:२९

बैशाख १, पोखरा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ ले नयाँ वर्षको २०८२ को शुभ अवसरमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ। कार्यक्रमको अध्यक्षता भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष

पोखरा १९ चुरुङ्गामा सञ्चालन भएको नवाहा श्रीमद्देवी भागवत ज्ञान महायज्ञबाट करिब एक करोड संकलन
२४ चैत्र २०८१, सोमबार २१:३१

चैत्र २५, पोखरा पोखरा महानगरपालिका १९ चुरुङ्गामा चैत्र १६ गते देखि २५ गते दस दिनसम्म सन्चालन भएको श्रीदुर्गा पाञ्चायन मन्दिरको प्राण प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञबाट करिब एक

कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न
२३ चैत्र २०८१, आईतवार १९:२२

चैत्र २४, पोखरा पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न भएको छ। आगामी बैशाख १७

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डे द्वारा कोटिहोम महायज्ञको पहिलो कथा प्रवचन हुने
२२ चैत्र २०८१, शनिबार १८:४३

चैत्र २२, पोखरा पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। २०८२ बैशाख १७

पोखरा १९ चुरुङ्गामा सञ्चालन भएको नवाहा ज्ञान महायज्ञको पहिलो दिन करिब ७ लाख उठ्यो
१६ चैत्र २०८१, आईतवार २१:४७

चैत १७ ,पोखरा यही फागुन १६ देखि २५ गते सम्म पोखरा १९ चुरुङ्गामा भएको श्रीमद्भदेबि भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव को आज पहिलो दिन भक्तजनहरूबाट ७ लाख उठेको जानकारी

पोखरा महानगरपालिका १९ चुरुङ्गामा श्रीमद् देवीभागवत नवहा ज्ञान महायज्ञ हुदै
१ चैत्र २०८१, शनिबार २१:४४

चैत्र २ पोखरा पोखरा महानगरपालिका १९ चुरुङ्गा कास्कीमा अवस्थित श्री दुर्गा मन्दिर एवं गौरीशंकर ब्रह्माविद्यापीठको परिसरमा मिति २०८१ चैत्र १६ गतेदेखि २५ गतेसम्म श्री दुर्गा पञ्चायन मन्दिर प्राणप्रतिष्ठा एवं श्रीमद्

पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए
३० फाल्गुन २०८१, शुक्रबार १४:५७

फागुन १, पोखरा पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११