श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवनको उद्घाटन २५ जेष्ठ २०८२, शनिबार १८:२८ परिबर्तन न्युज कला/सस्कृती जेठ २४, पोखरा पोखरा १६ बडहरबोट मा बनेको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवन आज गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको प्रमुख अतिथितामा समुद्घाटन भएको छ।