शिक्षा सबै
कालिका मा वि आँपुभन्ज्याङको अध्यक्षमा मोहन थापा
१९ भाद्र २०८२, बिहीबार ०७:०४

भदौ १८, पोखरा पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएको छ । निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत

धौलागिरी मा.बि. द्वारा विधार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने कार्यक्रम सम्पन्न
८ भाद्र २०८२, आईतवार २०:४४

भदौ ८, पोखरा धौलागिरि माध्यमिक विद्यालयको वार्षिक भित्तेपात्रो अनुसार आज आइतवार विद्यार्थीहरु आफ्नो अन्तर्निहित खुला प्रतिभाको प्रस्फुटन गर्ने कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको कक्षा ४ देखी १२ सम्मका ७२ जना

विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न-पामे आ.वि प्रथम
६ भाद्र २०८२, शुक्रबार २०:५६

भदौ ६, पोखरा पोखरा महानगरपालिका वार्ड नं २४ द्वारा आयोजित विद्यालय स्तरीय तीज गीत प्रतियोगितामा श्री पामे आधारभूत विद्यालय प्रथम भएको छ। श्री पामे आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन भएको सो

कुमुदिनी होम्समा बिधार्थी र अभिभावकका लागि उत्प्रेरणामूलक  कार्यक्रम सम्पन्न
१६ असार २०८२, सोमबार २१:४७

असार १६, पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम गरिएको छ ।

विद्यार्थीहरु द्वारा नमूना पत्रकार सम्मेलनको अभ्यास कार्यक्रम सम्पन्न
७ असार २०८२, शनिबार १८:५६

असार ७, पोखरा पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलनको अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९

माउण्ट अन्नपूर्ण मा.वि ले अतिरिक्त क्रियाकलाप अन्तर्गत टोष्ट मास्टर कार्यक्रम सम्पन्न
७ असार २०८२, शनिबार ०८:५५

असार ७ , पोखरा पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा.वि.मा अतिरिक्त क्रियाकलाप अन्तरगर्त टोष्ट मास्टर कार्यक्रम (भाषण कला अभिबृद्धि) कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार भएको उक्त

युवाहरूलाई स्वरोजगार बनाउदै -पोखरा १६
१६ जेष्ठ २०८२, बिहीबार १९:५४

जेठ १५, पोखरा पोखरा महानगर पालिका वडा नं. १६ ले आफ्नो वडाका दलित युवालाई लक्षित गरी १८० घन्टे डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ । विज्ञान र प्रविधीलाई आत्मसाथ गर्दै

अल्फा बोर्डिङ स्कुलका बिधार्थीहरु द्वारा जुनियर रेडक्रसको विभिन्न पदका लागि नमुना निर्वाचन सम्पन्न
३ जेष्ठ २०८२, शुक्रबार २१:२६

जेठ २, पोखरा पोखरा -१६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलका बिधार्थीहरु द्वारा जुनियर रेडक्रसको विभिन्न पदका लागि नमुना निर्वाचन गरेका कार्यक्रम सम्पन्न गरेका छन्। जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई

जातीय विभेद आरोपमा उपप्राध्यापक डा.देबिलाल शर्मा पदमुक्त
१ जेष्ठ २०८२, बुधबार १०:१५

वैशाख ३१, पोखरा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्माले पृथ्वीनारायण क्याम्पसका एक विद्यार्थीमाथि जातीय बिभेदगर्दै गालीगलौज गरेको आरोपमा विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइएको छ  । व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्स विषयको शैक्षिक

सि.इ.पी.कास्कीद्धारा शिक्षक अभिमूखीकरण कार्यक्रम सम्पन्न
२९ बैशाख २०८२, सोमबार २१:४०

वैशाख २९, पोखरा कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सि.इ.पी.) कास्की अन्तर्गतका १८ ओटा संस्थागत विद्यालयहरुका अंग्रेजी शिक्षक–शिक्षिकाहरुलाई एक दिने अभिमूखीकरण कार्यक्रम  सम्पन्न गरेको छ । अभिमूखीकरण कार्यक्रममा शिक्षक–शिक्षिकाहरु बिच अंग्रेजी पाठ्यक्रम, यसका