खेल सबै
पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’
१४ पुष २०८१, आईतवार ०७:०८

पुस १४, पोखरा पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’आजबाट सुरु हुँदै । पर्यटकीय राजधानी पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् ।

स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सातौ टुर दि पोखरा कार्यक्रम गर्दै
५ पुष २०८१, शुक्रबार १४:४२

पौष ५, पोखरा स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्ने नाराका साथ सातौ टुर दि पोखरा कार्यक्रम पौष १३ हुने अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अहिलेको विश्वव्यापी रुपमा

१७ औं हिसान कास्की स्पोर्टस मिट : पहिलो दिन बास्केटबलतर्फ १४ खेल सम्पन्न
१० मंसिर २०८१, सोमबार १९:४०

मंसिर १०,पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन्

राष्ट्रिय मा वि टुडिखेलमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु
८ मंसिर २०८१, शनिबार १५:५५

मंसिर ८,पोखरा पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
१३ आश्विन २०८१, आईतवार १४:०४

असोज ७ पोखरा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएको छ। मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं

पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते १९औ रोपाइँ महोत्सव हुने
१३ असार २०८१, बिहीबार ०५:३४

असार १३ , पोखरा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९ औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक
२ असार २०८१, आईतवार २०:००

असार २ पोखरा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक पुगेको छ । कास्कीले गि चरणका सम्पूर्ण तीन खेलमा जीत हात पार्दै उपाधि नजिक पुगेको हो । समुह ‘ए’को

यू-१५ विद्यालय खेलकुद प्रतियोगिता : कार्यक्रमको तयारी भब्य रुपले गरिदै
२६ जेष्ठ २०८१, शनिबार १७:३६

जेठ २६,पोखरा पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य तरिकाले गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालि सकेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस : यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी
२३ चैत्र २०८०, शुक्रबार २२:२३

चैत्र २३ ,पोखरा तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई

गण्डकी प्रदेश खेलकुद परिषदको परिपत्र: उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो र तामझाम गर्न नपाइने
१२ चैत्र २०८०, सोमबार १९:१२

चैत्र १२ ,पोखरा गण्डकी प्रदेश पोखरामा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुनेगरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ । परिषदले ११ वटै जिल्ला