Worldlink Communications

पोखरा १९ मा पनि राष्ट्रिय भिटामिन A तथा जुकाको औसधि खुवाउने कार्यक्रम सम्पन्न

 

पोखरा बैसाख ७

पोखरा महानगर १९ का स्वास्थ्य स्वयम सेविका हरुले राष्ट्रिय भिटामिन A तथा जुकाको औसधि खुवाउने कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो/यस वार्ड जनसंख्या को हिसाब र भौगोलिक हिसाबले पनि  ठुलो देखिन्छ यस वार्ड मा २२ जना  स्वास्थ्य स्वयम सेविका हरु कार्यरत हुनु हुन्छ/

६ महिना देखि ५ बर्स भित्रका बालबालिका हरुलाई बिभिन्न डरलाग्दा रोगहरु बाट बच्नको लागि दिइने यो भिटामिन कार्यक्रम मा यो उमेर का बाबुनानीहरु १२८ भयको जानकारी पनि उहाले  बताउनु हुन्छ  भने साबिक वार्ड १ मा तिन जनास्वास्थ्य स्वयम्रा सेविकाहरु  क्रमस दुर्गा  बस्नेत ,गीता भण्डारी  र महालक्ष्मी थापा स्वस्थ्य स्वयम्रा सेविका को रुपमा बिगत दसकौ बर्सदेखि कार्यरत  हुनुहुन्छ / खुवाउने यो कार्यक्रम निकै प्रभाबकारी रुपमा खुवाउने गरिन्छ त्यसो त सुत्केरी आमालाई पनि बच्चा जन्मेदेखि ६ महिना भित्र भिटामिन A तथा जुकाको औसधि खुवाउने गरिन्छ /

बिगत मा यो कार्यक्रम २ दिने थियोभने यो पटक ३ दिने बनाइयको छ जसमा प्रथम दिन प्रचारप्रसार दोस्रोदिन केन्द्र मा भिटामिन A तथा जुकाको औसधि खुवाउने कार्यक्रमभयो भने  तेस्रो दिन छुटेका हरुलाई घरघरै गयर खुवाइ कार्यक्रम सकियको  हो /

-प्रकाश चन्द्र अधिकारी

प्रतिक्रिया दिनुहोस्: