Worldlink Communications

एमालेका अध्यक्ष केपीद्वारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव पेश

   काठमाडौं, २३ जेठ                                                  प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नु भयको छ। उहाले नेकपा  एमाले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र नेपाल खनाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट सबै सांसदहरुको हस्ताक्षर फिर्ता लिने  असाधारण प्रस्ताव गर्नु भयको छ ।विभिन्न तानाबाना बुन्न खप्पिस प्रधानमन्त्री ओलिको यो बहानालाई नेपाल खनाल पक्षले कसरी हेर्ने हुन त्यो हेर्न बाकिनै छ ।

प्रतिक्रिया दिनुहोस्: