Worldlink Communications

होसियार – कौडी को भाउ मा बिक्री हुँदै छ मणिपाल अस्पताल

भाद्र ११ , पोखरा

केन्द्र र प्रदेस सरकार मनिपालको वास्तविक कुरा के हो ? अनि नेपाल सरकार सग भएको सझौता के हो ? अहिले बजारमा छर्प्रस्ट आएको ब्यक्ति ले किनेको अनि बधाई को ओइरो सुनेको र देखेको कुरा के हो ? सार्वजनिक गरियोस !अन्यथा सर्वसाधारणको पहुचमा रहेको मणिपाल अस्पताल उपचार केन्द्र यो हर्कत योअन्यौलता सम्म पुग्दापनी देखिएको मौनता ले ठुलै मुल्य नचुकाउला भन्न सकिँदैन । स्वास्थ र शिक्षा जस्ता बिसयमा निसुल्क हुनुपर्छ भन्दै गर्दा झन निजि लाई दिदा चुपचाप यो कस्तो नियती हो ? नेपाल सरकारको जग्गा जमिन मा निर्मित अस्पताल भयको हुनाले त्यो अस्पताल नेपाल सरकारले दायित्व लिइ अगाडी बड्न आवस्यक छ।

[यहि बिसय लाई लियर नेकपा माओवादी केन्द्रका कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ले आफ्नो फेसबुक स्टाटस मा लेख्नुभयो सबै भन्दा पहिला मनिपाल को बारेमा सरकारको धाराणा आउनु पर्छ ]

जसले जहाँ जे गरे पनि सबै तह र तप्काको सरकार चुपचाप  मौनता साधेर बसेको छ भने जनता लाई गुमराह पार्दै मणिपाल अस्पताल  बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष  र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष भै बतास समूहका प्रबन्धनिर्देशक शान्तराज बतास र निर्देशकमा विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहने बुझियको छ । स्मरण रहोस पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल बतास अर्गनाइजेसनको  ६०% र अटोवेज समूहको  ४०%  प्रतिशत लगानि रहने गरी खरिद बिक्री भइसकेको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: