Worldlink Communications

बिगत बर्ष हरु मा जस्तै यस बर्ष पनि तीज मा गरिने सम्पूर्ण कार्यक्रम बन्द नै रहने : नब आदर्श सामुदायिक बिकास समाज

  1. भाद्र १९,पोखरा

 

 

 

 

हिन्दुहरुको महान चार्ड विशेष गरि महिला दीदीबहिनि हरुको रमाइलो चार्ड् तीज बिगत बर्स हरुमा विभिन्न कार्यक्रम गर्दै मनाउदै आयको अबगत गराउदै अघिल्लो बर्स र यो बर्स बिस्व महामारिको रुपमा फैलियको कोरना को कारण ले मनाउन नपाउदा हाम्रो मन सारै दुखित भयको यश परिवेश मा समयले साथ दियछ भने अर्को बर्स भब्य र सभ्य रुपले मनाउने नै छौ  -अध्यक्ष रेश्मा शेरचन अधिकारी ले परिबर्तन न्युज.कम लाई बताउनु भयो

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: