Worldlink Communications

को को हुनुभयो नेकपा एमाले कास्कीका नबनिर्बाचित वार्ड अध्यक्ष हरु

कार्तिक ९,पोखरा 

नेकपा एमालेको कार्तिक ६ गते भएको वडा स्तरको अधिवेशनबाट नयाँ अनुहार हरु आउनु भयको छ । कास्कीका ५ वटा स्थानीय तहका वडा स्तरमा अधिवेशन सम्पन्न भइसकेको छ । कतिपय वडाहरुमा कार्तिक ६ गते उम्मेदवारहरुमा धेरै आकाक्षि भएपछि अन्य स्थान मा ७ गते सम्पन्न गरिएको थियो । नयाँ सम्पन्न वडा समितिका अध्यक्षहरुमा नयाँ अनुहारहरुले स्थान पाएका छन् ।
वडाहरुमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिव २ जना र सदस्यहरु निर्वाचित हुनुभएको छ। अधिकांश वडाहरुमा नवनिर्वाचितहरुको पदस्थापन समेत गरिसकिएको छ । नेकपा एमाले कास्कीबाट प्राप्त जानकारीहरु ७२ वडामा निर्वाचित वडा अध्यक्षहरुका नाम यस प्रकारका रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका वडा र अध्यक्षहरु

वडा नं. १ छविलाल दाहाल वडा नं. २ नारायण भण्डारी वडा नं. ३ महेश्वर पौडेल वडा नं. ४ कृष्ण के.सी वडा नं.५ लालबहादुर के.सी वडा नं.६ एकदेव देवकोटा वडा नं. ७ दुर्गाबहादुर क्षेत्री वडा नं. ८ टंक सुवेदी वडा नं. ९ पुर्ण राई वडा नं.१० राजबहादुर गुरुङ वडा नं.११ गुञ्जमान गुरुङ ।

मादी गाउँपालिकाका वडा कमिटी अध्यक्षहरु

वडा नं. १ भीमराज गुरुङ वडा नं. २ कुमार गुरुङ वडा नं.३ ज्यामप्रसाद गुरुङ वडा नं.४ रविमोहन सापकोटा वडा नं.५ बाबुराम सापकोटा वडा नं. ६ दिलबहादुर क्षेत्री वडा नं. ७ रामप्रसाद गुरुङ वडा नं. ८ लालबहादुर गुरुङ वडा नं. ९ श्रीप्रसाद (गोपाल) गुरुङ
वडा नं.१० विजय गुरुङ  वडा नं.११ नन्दजंग गुरुङ वडा नं. १२ प्रकाश बराल ।

रुपा गाउँपालिकाका वडा कमिटी अध्यक्षहरु

वडा नं. १ कृष्ण श्रेष्ठ वडा नं. २ कृष्ण ओझा वडा नं. ३ दीपेन्द्र गौतम
वडा नं. ४ रमेशराज रेग्मी वडा नं. ५ तिलक अधिकारी वडा नं.६ ज्ञानेन्द्र सुवेदी वडा नं.७ कृष्णबहादुर वि.क ।

माछापुच्छे« गाउँपालिकामा वडा कमिटी अध्यक्षहरु

वडा नं. १ अनुप गुरुङ वडा नं.२ हुकुमसिंह गुरुङ वडा नं.३ निर्वाचन हुन बाँकी वडा नं.४ टेकबहादुर श्रेष्ठ वडा नं.५ हुमलाल लामिछाने
वडा नं.६ रुद्रप्रसाद क्षेत्री वडा नं. ७ कुलप्रसाद भण्डारी वडा नं.८ कृष्णप्रसाद दवाडी वडा नं.९ टेकबहादुर श्रेष्ठ ।

पोखरा महानगरपालिका वडा कमिटी अध्यक्षहरु

वडा नं.१ रामविक्रम राणा वडा नं.२ दीपेन्द्र शाह वडा नं.३ सुरेन्द्र परियार वडा नं.४ शंकरबहादुर कोइराला वडा नं.५ विष्णुप्रसाद बराल वडा नं.६ बलराम पहारी वडा नं.७ किशोर बराल वडा नं.८ अर्जुन श्रेष्ठ वडा नं.९ प्रेम बहादुर गुरुङ वडा नं.१० सूर्य बानिया  वडा नं.११ मीनबहादुर गुरुङ वडा नं.१२ बलराम ढुंगाना वडा नं.१३ नीलकण्ठ सिग्देल वडा नं.१४ बटुकृष्ण कुँवर वडा नं.१५ भोजबहादुर गुरुङ वडा नं.१६ राजेश कुमार गुरुङ वडा नं.१७ रिसभ तिमिल्सिना  वडा नं. १८ हुन बाकी १९ विष्णुप्रसाद गौतम वडा नं.२० हुन बाँकी २१ हुन बाकी  वडा नं.२२ राजेन्द्रप्रसाद बराल वडा नं. २३ चेतनाथ  वार्ड न .२४ शिवप्रसाद सुवेदी वडा नं.२५ ऋषिराम पौडेल नं.२६ रामचन्द्र तिमिल्सिना वार्ड न.२७ सूर्यमणि लामिछाने वडा नं.२८ रामकृष्ण तिवारी वडा नं.२९ प्रमोद भण्डारी वडा नं.३० कृष्ण प्रसाद अधिकारी वडा नं.३१ चिरञ्जीवी बन्जारा वार्ड न.३२ चिरञ्जीवी तिवारी र वडा नं.३३ दीपक लामिछाने हुनुन्छ ।(श्रोत :नेकपा एमाले कास्कि का नेता दामोदर बैरागी बाट प्राप्त)

प्रतिक्रिया दिनुहोस्: