Worldlink Communications

प्रेस सेन्टर को अधिबेशन बाट अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी सर्बसम्मत निर्बाचित

कार्तिक १७,पोखरा ।
आज माओबादी निकट पत्रकार हरुको सगठन प्रेस सेन्टर कास्कीको पाचौं जिल्ला अधिबेसन ले अध्यक्षमा कृष्ण दवाडी निर्वाचित हुनु भएको छ । अधिबेशन ले दवाडी लगाएत एक्काईस जनाको समितिलाई सर्बसम्म्त रुपमा नयाँ कार्यसमिति चयन गरेको होे ।

समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल(महिला), सचिवमा पुष्पराज दाहाल, सह-सचिवमा, सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती),कोषाध्यक्ष सुशीला क्षेत्री राई निर्वाचित हुनुभएको छ  ।

सदस्यमा लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी निर्वाचित भएको छ  ।

त्यसोत प्रेस सेन्टर पोखरा महानगरको संयोजकमा शिवराज बस्ताकोटी, अन्नपूर्ण गाउँपालिकामा श्री भद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमायाँ पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन भएको छ ।

सेन्टर को प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएको छ ।                              पदभार तिहार पछि गर्ने गरि सपथ अबिर माला लगाएर नबनिर्बाचित दवाडिले प्रतिबद्धता र भर्खर मात्र निबर्तमान हुनुभएका सन्देस श्रेष्ठले धन्यवाद मन्तब्य दिदै कार्यक्रम समापन भयको थियो ।यो टिम लाई परिबर्तन न्युज डट कम को तर्फ बाट पनि सफल कार्यकाल को सुभकामना ब्यक्त गर्द्छौ ।

-प्रकाश चन्द्र  अधिकारी

प्रतिक्रिया दिनुहोस्: