Worldlink Communications

माओवादी केन्द्र पोखरा महानगर पालिका वडा नं १९ को वडा अधिवेशन समपन्न

मंसिर ४,पोखरा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा महानगर पालिका वडा नं १९ को वडा अधिवेशनबाट अध्यक्ष निर्मल प्रसाद बास्तोला उपाध्यक्ष दर्शन पौडेल सचिव निलकण्ठ आचार्य सह-सचिव नरेश कुमार श्रेष्ठ कोषाध्यक्ष कमरेड अम्बिका ढुङ्गाना सहित को ४५ सदस्य वडा कमिटी सर्व सहमति मा निर्वाचित हुनुभएको छ ।

-प्रकाश अधिकारी 

प्रतिक्रिया दिनुहोस्: