नया जनप्रतिनिधि हरुको लागि नयाँ टेलिफोन नम्बर उपलब्ध

नया जनप्रतिनिधि हरुको लागि नयाँ टेलिफोन नम्बर उपलब्ध

परिबर्तन न्युज
११ जेष्ठ २०७९ बजे
परिबर्तन न्युज
११ जेष्ठ २०७९

जेठ ११पोखरा

पोखरा महानगरमा २०७९ बैषाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजेता जनप्रतिनिधि हरुको लागि नयाँ टेलिफोन नम्बर उपलब्ध गराएको छ।

Advertisement:Ad

२०७४ सालमा एमाले को तर्फबाट २२ र कांग्रेसले ११ वडा जित्नु भएको थियो भने अहिले भएको स्थानीय चुनाव मा एमाले र ५  दलीय गठबन्धन बनाएर चुनावमा होमिएका पार्टी बाहेक अन्य दलको भने महानगरमा प्रतिनिधित्व भएको छैन ।वडा नम्बर २२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित हुनु भएको छ ।

यस बर्ष पनि नेकपा माओवादी केन्द्रका एक जना पनि निर्वाचित हुन सक्नुभएन । अघिल्लो चुनावमा पनि पोखरामा माओवादीले एक सिट पनि जितेको थिएन ।

बिजेता जनप्रतिनिधिहरु मा नेपाली कांग्रेस २३, एमाले ९ र स्वतन्त्र १ वडाध्यक्षमा विजयी हुनुभएको हरुको नाम र फोन नम्बर सहित  वडाअध्यक्षलाइ९८६५००३००१ देखि वडा अनुसार ९८५६००३०३३ सम्म क्रमश  सम्पर्क गर्न   सकिने छ पोखरा  महानगर पालिकामा निर्वाचित वडाध्यक्षहरु

१ सहारा प्रधान नेकपा एमाले ९८६५००३००१

२ दिवसमान प्रधानांग नेपाली कांग्रेस ९८६५००३००२

३ प्रकास उदास नेपाली कांग्रेस ९८६५००३००३

४ देवकृष्ण पराजुली नेपाली कांग्रेस ९८६५००३००४

५ विष्णु बराल नेकपा एमाले ९८६५००३००५

६ विष्णुबहादुर भट्टराई नेकपा एमाले ९८६५००३००६

७ राममोहन आचार्य नेपाली कांग्रेस ९८६५००३००७

८ रुद्रनाथ बराल नेकपा एमाले ९८६५००३००८

९ दीपेन्द्र मर्सानी नेपाली कांग्रेस ९८६५००३००९

१० राजेश गुरुङ नेपाली कांग्रेस ९८६५००३०१०

११ प्रेमप्रसाद कर्माचार्य नेपाली कांग्रेस ९८६५००३०११

१२ सन्तोष बास्तोला नेपाली कांग्रेस ९८६५००३०१२

१३ किरण बराल नेपाली कांग्रेस ९८६५००३० to१३

१४ बोधराज कार्की नेपाली कांग्रेस ९८६५००३०१४

१५ तोरणबहादुर बानिया नेकपा एमाले ९८६५००३०१५

१६ अमृत तिमिल्सिना नेपाली कांग्रेस ९८६५००३०१६l

१७ राधिका साही योगी नेकपा एमाले ९८६५००३०१७

१८ शिवप्रसाद तिमिल्सिना ने का ९८६५००३०१८

१९ पुष्पेन्द्र पाण्डे नेपाली कांग्रेस ९८६५००३०१९

२० गंगाबहादुर केसी नेकपा एमाले ९८६५००३०२०

२१ दीपक सुवेदी नेकपा एमाले ९८६५००३०२१

२२ हिमलाल बराल स्वतन्त्र ९८६५००३०२२

२३ रामकाजी गुरुङ नेपाली कांग्रेस ९८६५००३०२३

२४ भरतराज अधिकारी नेपाली कांग्रेस ९८६५००३०२४

२५ मोती तिमिल्सेना नेपाली कांग्रेस ९८६५००३०२५

२६ नरेन्द्र थापा नेपाली कांग्रेस ९८६५००३०२६

२७ पूर्णकुमार गुरुङ नेपाली कांग्रेस ९८६५००३०२७

२८ श्रीकृष्ण लामिछाने नेपाली कांग्रेस ९८६५००३०२८

२९ श्रीप्रसाद गुरुङ नेकपा एमाले ९८६५००३०२९

३० दुर्गाप्रसाद सुवेदी नेपाली कांग्रेस ९८६५००३०३०

३१ ढकनाथ कँडेल नेपाली कांग्रेस ९८६५००३०३१

३२ अक्कलबहादुर कार्की नेपाली कांग्रेस ९८६५००३०३२

३३ रामचन्द्र अधिकारी नेपाली कांग्रेस ९८६५००३०

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज