Top Header Ad 1

ब्राजिलका भिनिसियसले ३२औं मिनेटमा बराबरी गोल फर्काए

ब्राजिलका भिनिसियसले ३२औं मिनेटमा बराबरी गोल फर्काए

परिबर्तन न्युज
३१ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
३१ जेष्ठ २०८३

जेठ ३१, काठमाडौं

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले मोरक्को विरुद्ध बराबरी गोल फर्काएको छ ।

Advertisement:Ad
Advertisement:Ad

न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएका हुन् । उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् ।

यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज