माओवादी अध्यक्ष प्रचण्ड को गर्जन राष्ट्रपतिले राजीनामा दिनुपर्ने कि त अदालत धाउनु पर्ने

माओवादी अध्यक्ष प्रचण्ड को गर्जन राष्ट्रपतिले राजीनामा दिनुपर्ने कि त अदालत धाउनु पर्ने

परिबर्तन न्युज
२४ भाद्र २०७९ बजे
परिबर्तन न्युज
२४ भाद्र २०७९

भाद्र २३, पोखरा

आज पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएर पत्रकारहरु सग भेटघाट गर्नु भयो।

Advertisement:Ad

भेटघाटका क्रममा प्रचण्डले धेरै समय आफ्नै पार्टीको बखान गर्न भ्याउनुभयो। उहाँले यो गठबन्धन चुनाव सम्म नटुट्ने  भन्नुभयो। गठबन्धनको भाग भण्डार मिली नसकेको बताउनुभयो पनि आज बेलुका सम्बन्ध भागबण्डा मिलिसकेको बताउनुभएको थियो।

तपाईं फेरि प्रधानमन्त्री बन्ने होला भन्ने प्रसङ्गमा आफ्नो कुनै किसिमको त्यस्तो इच्छा नभएको यदि चाहेको भए म अहिले पनि प्रधानमन्त्री हुन सक्थे भन्नुभएको थियो।

नागरिकता विषयमा बोल्दै पुष्पकमल दाहाल प्रचण्डले यही विषयमा आफूले राष्ट्रपतिललाइ भेटेको राष्ट्रपतिको भाषा बुझिएअनुसार उहाँले राजीनामा दिनसक्ने बताउनुभएको थियो पत्रकारहरुसँगको जवाफ दिँदै राजीनामा दिनुभयो भने केस अदालतमा जान्छ भन्नुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज