नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आज पोखरामा

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आज पोखरामा

परिबर्तन न्युज
२८ भाद्र २०७९ बजे
परिबर्तन न्युज
२८ भाद्र २०७९

 

भाद्र २८, पोखरा

Advertisement:Ad

आजमंगलबार करिब १२:३० बजे नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल लोकतान्त्रिक तमु महासंघ को कार्यक्रम मा आउनु हने भएको छ।

प्रमुख अतिथिका रुपमा ओली पोखरा आउने कार्यक्रम तय भएको नेकपा एमाले महानगर कमिटीका सचिव जिबन प्रसाद आचार्यले हामिलाइ बताउनुभयो दिनुभयो ।

‘तमु जाति भाषा र संस्कृति -हाम्रो पहिचान राष्ट्रको सम्पति’ भन्ने नाराका साथ हुन लागेको तमु हरुको सम्मेलनमा भाग लिन ओली पोखरा सभागृहमा साढे १२ बजे उद्घाटन गर्न आइपुग्ने जानकारी दिनुभएको आचार्यले कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउने पनि बताउनुभयो ।

कार्यक्रम मानवअधिकार चोकमा जम्मा भएर चिप्लेढुंगाहुँदै पोखरा सभागृहमा साढे १२ बजे पुग्ने तय गरिएको बताउनु भयो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज