पोखरा जनप्रिय क्याम्पसमा चुनाब अध्यक्ष-विरेन्द्र नारायण बिजुक्छे

पोखरा जनप्रिय क्याम्पसमा चुनाब अध्यक्ष-विरेन्द्र नारायण बिजुक्छे

परिबर्तन न्युज
६ पुष २०७९ बजे
परिबर्तन न्युज
६ पुष २०७९

पौष ६,पोखरा

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा मंगलबार भएको ब्यबस्थापन समितिको  चुनाब बाट अध्यक्ष विरेन्द्र नारायण विजुक्छे विजयी हुनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

सर्वसम्मति हुने वातावरण नभएपछि भएको मतदानमा विरेन्द्र नारायण बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी हुनुभएको थियो उहाको प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गर्नुभएको थियो भने १४ मत बदर भएको थियो ।

जनप्रिय क्याम्पसको वार्षिक साधारणसभा तथा नवौं अधिवेशन गत शनिबार गण्डकी प्रदेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज