Worldlink Communications

माछापुच्छ्रे गाउँ पालिका वडाध्यक्ष राम गुरुङले कुटे -इन्जिनियर

फागुन १२, पोखरा

माछापुच्छ्रे गाउँपालिका वडा नं-८ का वडा अध्यक्ष रामबहादुर गुरुङले इन्जिनियर लाइ कुटपिट गर्नुभएको छ।

आफ्नै वडाका सब इन्जिनियर लक्ष्मण जिसी कार्यलयमा १०:४६ मा प्रबेस गर्दा किन  कार्यलय मा बेलामा नआएको भन्ने विषयमा सामान्य भनाभन भएको र प्रतिउत्तर मा इन्जिनियर जि सि जवरजस्ती हेलमेट खोल्दै आक्रामक सैलिमा आउनु भएको ले जिसी बाट बच्नको लागि आफुले प्रतिरक्षा गर्ने क्रममा धकेलेको र उहाँ भित्ता  मा ठोकिएर सामान्य चोट लागेको वडावडाध्यक्ष राम गुरुङले हामिलाइ बताउनुभयो ।

सामान्य कुटपिट भनिए पनि घाइते हुनु भएका सब इन्जिनियर लक्ष्मण जिसी रगताम्मे भएपछि उपचारका लागि अस्पताल जानुभएको छ ।  जे जस्तो भएपनि अध्यक्ष गुरुङले कुटपिट नगरेको भए हुन्थ्यो भन्ने सर्बसाधारण को भनाई छ।

गम्भीरकुरा यहाँनेर छ कार्यलय ढिलो गरि आउने कर्मचारी र कुटपिट गर्नुभएको भएका वडाध्यक्षले देखाउनु भएको यस्तो हर्कत ले सर्वसाधारण सेवाग्राही मा के कस्तो असर पर्ला  ।

प्रतिक्रिया दिनुहोस्: