पोखरामा मोटरसाईकल पोलमा ठोक्किदा दुईजना घाईते

पोखरामा मोटरसाईकल पोलमा ठोक्किदा दुईजना घाईते

परिबर्तन न्युज
६ श्रावण २०८० बजे
परिबर्तन न्युज
६ श्रावण २०८०

साउन ६ पोखरा

आजबिहान ५:४५ बजे पोखरा ७ बुलौदीमा ग १९ प ६०६८ नम्बरको बुलेट बाईक बिजुलीको पोलमा ठोकिएको हो |

Advertisement:Ad
Advertisement:Ad

बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छ | घाईतेहरुको हाल पोखराको सृजनाचोकमा रहेको मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

 

Advertisement:Ad
Advertisement:Ad

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज