Worldlink Communications

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशन सकियो अध्यक्ष- नवराज शर्मा

असोज १९, पोखरा

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको निर्बाचनबाट प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ ।

प्रतिष्पर्धी मायानाथ अधिकारीलाई १ सय ६६ भोटको फरक मतले पराजित गर्दै नवराज शर्माले फेरि नेतृत्व गर्ने अवसर पाउनु भएको हो । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभएको थियो।

बिहीबार अबेर गरि सकिएको मतलाई केहि समय पछि नै गन्न सुरु भएको थियो  जसमा ८ सय ९६ भोट खसेको थियो । सदस्य हरुमाबाहेक पदाधिकारीमा सबै शर्मा प्यानलबाटनै निर्वाचित हुनुभएको छ।

आज १९ गते बिहान ८ बजे साइमन पार्टी प्यालेसमा निर्वाचित हुनुभएकोहरुलाइ  सफत ग्रहण, प्रमाणपत्र बितरण लगाएत निर्वाचनका बाकी कार्यक्रमहरु हुने बताइएको छ। ।

प्राप्त मत परिणाम यस्तो छ:-

 

प्रतिक्रिया दिनुहोस्: