विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

परिबर्तन न्युज
२४ आश्विन २०८० बजे
परिबर्तन न्युज
२४ आश्विन २०८०

असोज २४,काठमाडौँ

नेपाल सरकारले द्वन्द्वग्रस्त इजरायल बाट नेपाली विद्यार्थीको उद्धारका लागि  बुधबार  विमान पठाउने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

शनिबार हमासको आक्रमणमा परेका इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि आजै बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज आजै बुधबार राति ११ बजे दुबईलाई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

Advertisement:Ad
Advertisement:Ad

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज