Worldlink Communications

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

असोज २८, पोखरा

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

 

प्रतिक्रिया दिनुहोस्: