स्मार्ट टोल बिकास समितिका स्मार्ट अध्यक्ष बन्दै -सबिन जि.सी

स्मार्ट टोल बिकास समितिका स्मार्ट अध्यक्ष बन्दै -सबिन जि.सी

परिबर्तन न्युज
२३ कार्तिक २०८० बजे
परिबर्तन न्युज
२३ कार्तिक २०८०

कार्तिक २३, पोखरा

ठूलीपोखरी सहर डर टोल बिकास समिति पोखरा-१९ ले आफ्नो टोल विकास कसरी गर्दै आएको र कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल, शुभकामना आदानप्रदान, चियापान ,देउसिभैलो तथा संस्थाको पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

ठूलीपोखरी शहरडहर टोल विकास समितिका अध्यक्ष सविन जीसी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले गर्नुभएको थियो । अतिथि हरुमा वडाका जनप्रतिनिधिहरु ,सस्था का सस्थापक सदस्यहरू बिभिन्न आमा समुहका जिम्मेवार सदस्य लगायत करिब १०० जना टोलबासिको समउपस्थिति भएको सो कार्यक्रम सस्थाका सचिव निलराज आत्रयले कुषलता पुर्वक सन्चालन  गर्नु भएको थियो ।

प्रमुख अथिति वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। शहरडहर टोल विकास समिति ले आफ्नो टोल बिकास का कार्यहरू कहाँ-कहाँ के-के कसरी भए आगामी दिनमा कसरी टोललाई अगाडि बढाउने भन्ने विषयमा सजग र सचेत भई अगाडि बढेको यो टोल विकास समितिलाइ धन्यवाद दिन चाहन्छु भन्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

सस्थाका अध्यक्ष सविन जिसीले टोल विकास गर्नका निम्ति आफ्ना योजनाहरु का फेहरिस्त हातहातमा दिदै मुखरित सुनाउनु भएको भएको विषयप्रति आफुलाइ खुशी लागेक बताउनुभयो।

राम्रो काम गर्ने जुनसुकै टोलबिकास समिति लाइ पनि प्रोत्साहन गर्दै अझै थप विकास निर्माणको कार्यमा थप जिम्मेवारी बनाउँदै लगिने र विकास पनि गरिदै लगिने बताउनुभएको थियो। सबिन जि सी टोल बिकास का लागि गरेका र देखाएका कार्यक्रमहरु सुन्दा कुनै देशको विकास का कुराहरु गरिरहे जस्तो लागेको बताउनुभयो ।

संस्थाका अध्यक्ष सविन जिसीले प्रस्तुत गर्नुभएको टोल विकास गर्ने योजनाहरु र कार्यक्रमहरु:

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज