बुवालाई खुर्पा प्रहार गरी छोराले गरे हत्या

बुवालाई खुर्पा प्रहार गरी छोराले गरे हत्या

परिबर्तन न्युज
२९ कार्तिक २०८० बजे
परिबर्तन न्युज
२९ कार्तिक २०८०

कार्तिक २९, पोखरा

पोखरा बडा न. १७ बिरौटा मा आफ्नै बुवालाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा गोधुली संसार पथमा ४२ वर्षका रामु क्षेत्रीलाई आफ्नै छोरा वर्ष २२ को रविन क्षेत्रीले खुर्पा प्रहार गरी घाईते बनाएका थिए ।

बुवालाई प्रहार गरेपछि उनी फारार रहेका थिए भने घाईतेलाई तत्काल नै उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएको मा १७:०० बजेको समयमा डाक्टरद्वारा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज