Top Header Ad 1

४.५ म्याग्नेच्युटको भूकम्प केन्द्रविन्दु मकवानपुरको चित्लाङ

४.५ म्याग्नेच्युटको भूकम्प केन्द्रविन्दु मकवानपुरको चित्लाङ

परिबर्तन न्युज
७ मंसिर २०८० बजे
परिबर्तन न्युज
७ मंसिर २०८०

मंसिर ७,काठमाडौं

आज बिहीबार राती १ बजेर १९ मिनेट जाँदा काठमाडौं मा भूकम्पको कम्पन्न महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै