Worldlink Communications

मेडिप्लस हस्पिटल एन्ड ट्रामा सेन्टर प्रालीको प्रथम अधिवेशन अध्यक्ष- डा.भट्टराई

माघ २१ , पोखरा

मेडीप्लसहस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीको पाँचौं वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले डाक्टर आनन्द भट्टराईलाई अध्यक्ष चयन हुनुभएको छ।

डा. आनन्द भट्टराईको अध्यक्षतामा शनिबार छ सदस्यिय कार्य समिति चयन गरेको छ।जसमा सञ्चालक सदस्यहरू संस्थापक अध्यक्ष रमेश कुमार थापा, रामजी प्रसाद बास्तोला, डा. निरज रन्जित, डा. सरोज पोखरेल विक्रम पराजुली हुनुहुन्छ।

कार्यक्रमको उद्घघाटन मेडिप्लस अस्पतालका सस्थापक अध्यक्ष रमेश कुमार थापाले गर्नुभएको थियो भने नयाँ कार्यसमिति चयन निर्वाचन अधिकृत रमेश गिरीले गर्नुभएको थियो।  कार्यक्रमलाइ भव्य र सभ्य रूपले अस्पतालको प्रशासन अधिकृत रन्जना आले (रन्जु)ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: