Worldlink Communications

कलंकी को भाटभटेनीमा भिषण आगलागी

चैत्र ३० ,काठमाडौं

काठमाडौको कलंकीमा रहेको भाटभटेनीमा भिषण आगलागी भएको छ ।

अहिले साँझ आगलागी भएसँगै आगोलागेको नियन्त्रणमा लिनको लागि दमकल बोलाइएको छ । बिधुत आपूर्ति नभएको बेला सञ्चालन गर्ने जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

भर्खर प्राप्त समाचार अनुसार अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: