भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स भने शिक्षामा बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा

भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स भने शिक्षामा बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा

परिबर्तन न्युज
२९ आश्विन २०८१ बजे
परिबर्तन न्युज
२९ आश्विन २०८१

असोज २९ , काठमाण्डौ

आर्थिक वर्ष पहिलो दुई महिना साउन–भदौ मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

Advertisement:Ad
Advertisement:Ad

राष्ट्र बैंकका अनुसार बिशेष गरि चाडबाडका बेला विदेशमा रहेका नेपालीहरुले आफ्ना परिवारको लागि भनेर  पैसा नेपाल पठाउने गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

शिक्षामा अधिक रकम विदेसीदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ भने  अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज