- भाद्र १९,पोखरा

हिन्दुहरुको महान चार्ड विशेष गरि महिला दीदीबहिनि हरुको रमाइलो चार्ड् तीज बिगत बर्स हरुमा विभिन्न कार्यक्रम गर्दै मनाउदै आयको अबगत गराउदै अघिल्लो बर्स र यो बर्स बिस्व महामारिको रुपमा फैलियको कोरना को कारण ले मनाउन नपाउदा हाम्रो मन सारै दुखित भयको यश परिवेश मा समयले साथ दियछ भने अर्को बर्स भब्य र सभ्य रुपले मनाउने नै छौ -अध्यक्ष रेश्मा शेरचन अधिकारी ले परिबर्तन न्युज.कम लाई बताउनु भयो
– प्रकाश अधिकारी
प्रकाशित मिति: १९ भाद्र २०७८









प्रतिक्रिया