Top Header Ad 1

नयाँ मन्त्रिपरिषद् गठन कास्कीले पायो पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नयाँ मन्त्रिपरिषद् गठन कास्कीले पायो पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

परिबर्तन न्युज
१३ चैत्र २०८२ बजे
परिबर्तन न्युज
१३ चैत्र २०८२

चैत्र १३,पोखरा

फागुन २१ गते भएको निर्वाचनबाट बनेको नयाँ मन्त्रिपरिषद् गठन भएको छ जसमा कास्कीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को जिम्मेवारी गनेस (खडगराज) पौडेललाई दिएको छ।

Advertisement:Ad

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा पौडेललाइ पर्यटनमन्त्रीको जिम्मेवारी पाउनु भएको छ।

गनेस पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ, गण्डकी प्रदेशको पर्यटनकिय शहर कास्कीको पोखराले पर्यटन मन्त्री पाउनुलाइ पर्यटकीय सहर पोखरालाइ प्रमुख गन्तव्यका रूपमा परिचित बनाउन खोजेको बालेन सरकारले राइट मेन राइट पेलेसको जिम्मेवारी दिएको जानकार हरुले बताउनुभएको छ।

प्रधानमन्त्री बालेनको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह, कानुन मन्त्रालयमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज