धारा आधारभूत बिधालयको बिधार्थीको क्षमता विकासको लागी NRNA जापानको सहयोग

धारा आधारभूत बिधालयको बिधार्थीको क्षमता विकासको लागी NRNA जापानको सहयोग

परिबर्तन न्युज
१ बैशाख २०८० बजे
परिबर्तन न्युज
१ बैशाख २०८०

बैशाख १, जापान

पोखरा महानगरपालिका वडा न. १९ को चुरुङ्गा मा अवस्थित धारा आधारभूत बिधालयको शैक्षिक विकास एवंम बिधार्थीको क्षमता विकासको लागी पूर्व बिधार्थी कमल बास्तोलाको पहल मा NRNA जापानले सहयोग गरेको छ ।

Advertisement:Ad

धारा आधारभूत बिद्यालय का पुर्ब बिधार्थी कमल बाँस्तोला को पहल मा NRNA जापान द्वारा जापानीयन १ लाख २० हजार नेपाली करिब १ लाख १५ हजार हुन आउने रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी समाजिक एबम युबा ब्यक्तित्व बिकास गौतम ले दैनिक हजारौ युवाहरु बिदेसिनु बाध्यता र रहर बीचको बाटो भएर जानेहरूको लर्को निकै लामो देखिन्छ नेपाली हरु जहाँ रहेपनि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेजस्तै आफ्नो जन्मेको ठाउँ ,आफू हुर्केको ठाउँ र आफूले बाल शिक्षा पढेको ठाउँ कहाँ बिर्सन सक्छन् र भन्दै केहि त गरौ भन्ने भावनाले सहयोग को हात बढाउने मनहरुलाई मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु भन्नुभयो

यसको ज्वलन्त उदाहरणीय पात्र बन्नुभएको छ कमल वास्तोला विदेशको दुःख विदेशिएका लाइ मात्र थाह हुन्छ स्वदेशमा बसेर बिदेशमा रुखमा पैसा टिप्न गएजस्तै सोच्ने मनहरुलाई यो रकम सानो हुन सक्छ तर बिदेशमा बस्नेहरु को लागी यो रकम पुरै आत्मले भरिएको जन्मभूमि प्रति को राष्ट्रप्रतिको सम्मान हो स्कुल प्रतिको सम्मान भएको समाज सेवि बिकास गौतम ले परिवर्तनन्युज.कम लाइ बताउनुभयो।

बिधालय का प्रधानध्यापक भन्नुहुन्छ सहयोग गर्नको लागि त मन चाहिन्छ त्यो पनि भरिपूर्ण मनले अपनत्व सहित आफुले क ख रा अध्ययन गरेको स्कुल को निम्ति अर्पण गरेको बिसाल मन लाइ हामी हार्दिक नमन गर्दै उच्च सम्मानका रुपमा पठाउनु भएको आर्थिक सहयोग विद्यालयका भाइबहिनीहरु कै सहयोगको लागि काम गर्नै काम गर्ने प्रण गर्दै ग्रहण गर्दछौं भन्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज