Top Header Ad 1

माछापुच्छ्रेगाउपालिका वडा न. ८ काे कार्यलयमा ताला बन्दि

माछापुच्छ्रेगाउपालिका वडा न. ८ काे कार्यलयमा ताला बन्दि

परिबर्तन न्युज
१९ असार २०८० बजे
परिबर्तन न्युज
१९ असार २०८०

असार १९, पोखरा

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष राम बहादुर गुरुङ्गले अमृत भण्डारी माथि गरेको सङघातिक हमला को बिरुद्ध आज नेकपा एमाले ले एक प्रेस विज्ञप्ति जारी गर्दै बडा कार्यलय बन्द गरेको छ ।

Advertisement:Ad

असार १७ गते करिब दिउँसो २:४० बजेको समयमा गण्डकी प्रदेश सरकार पुर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयनमा रहेको खोरामुख उपल्लो इदिखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारी माथि कुनै प्रकारको वाद विबाद बिना नै अपशव्द बोल्दै समितिका अध्यक्ष अमृत भण्डारी माथि सङघातिक आक्रमण गरेको थिए।

राज्य सत्ताको दुरुपयोग गर्दै सत्ता को आडमा प्रशासनले समेत जाहेरी लिन नमानेको हुँदा निज वडा अध्यक्षले पटक पटक कर्मचारी र सेवा ग्राही माथि आक्रमण गरेको र वडामा आउने सेवाग्राही माथि राजनैतिक पुर्वाग्रह राखि धेरै प्रकारका दु:ख दिने गरेको गुनासो पटकपटक आएको ले बास्तबिक सत्य तथ्य के हो भनि निज वडा अध्यक्षलाई कानुनि दायरामा नल्याउन्जेल सम्म आज असार १९ गते देखि नै ८ नं वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

ताला बन्दिबाट ८ नं वडा बासीमा पर्नगएको असुविधा प्रति माछापुच्छ्रे गाउपालिका वडा नं. ७/८ नेकपा एमाले क्षमाप्रार्थी छ भनि बिज्ञप्ति मार्फत जानकारी गराईएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज