स्वास्थ्य सबै
विपन्न तथा मजदुरहरुलाइ निशुल्क स्वास्थ्य बिमा कार्ड दिदै -वडा अध्यक्ष
१८ कार्तिक २०८०, शनिबार ००:३२

कार्तिक १७,पोखरा पोखरा १३ भित्रका विपन्न तथा मजदुरहरुलाइ निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आतिथ्यतामा वडा भित्रका १०९ जना विपन्न तथा

डेङ्गुबाट हालसम्म देशभर २१ हजार दुई सय छ सङ्क्रमित भएको -पुष्टि
१६ भाद्र २०८०, शनिबार २२:०८

भदौ १६ ,काठमाडौं इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ ।हालसम्म देशभर डेङ्गुबाट सङ्क्रमित २१ हजार दुई सय छ जनामा पुष्टि भएको बताएको 

पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता-सेयर सदस्यलाई बिशेष छुट
२६ श्रावण २०८०, शुक्रबार २१:१४

साउन २६ ,पोखरा पद्म नर्सिङ्ग होम प्रा.लि. र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बीच एक सहमति भएअनुसार यस सस्थाका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सहित 

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा ९० यूनिट ब्लड संकलन
१२ श्रावण २०८०, शुक्रबार २२:२६

साउन १२, पोखरा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा आयोजित ५८ औं रक्तसञ्चार सेवा दिवसको शुभ अवसरमा सस्थागत एबम ब्यक्ति गतरुपमा धेरै पटक रक्तदान गरेका लाइ सम्मान गर्ने र खुला

महामारीको लागि पूर्ण तयारीमा रहन जि. स .स. कास्की प्रमुख पौडेलको आग्रह 
११ असार २०८०, सोमबार १९:०७

असार ११, पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ। पौडेलले द्रुत प्रतिकार्य समूह( Rapid

प्यारो हरियो नेपाल काठमाडौंद्वारा दुई सय बिरुवा वृक्षारोपण गरर्यो
२२ जेष्ठ २०८०, सोमबार २१:०२

जेठ २२, पोखरा विश्व वातावरण दिवश २०२३ को अवसरमा ‘प्यारो हरियो नेपाल’ काठमाडौँ  ‘नेपाल खानेपानी संस्थान’ को आयोजनामा  [HIECC र JICA] sapporo waters works bureaue नेपाल दातृनिकाय र शिवपुरी आमा

नेलम्बो नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा निःशुल्क दन्त शिविर सञ्चालन गर्ने
१९ बैशाख २०८०, मंगलवार १९:०१

बैशाख १९,पोखरा गैह्रापाटनमा रहेको नेलम्बो नेपालले यही वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ कास्कीमा आवद्ध सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ । नेलम्बो

घारिकुलो सहकारीको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन 
२ बैशाख २०८०, शनिबार २१:१४

बैशाख २, पोखरा पोखरा महानगरपालिका वडा न १७ मा संचालित घारिकुलो बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ। सहकारी स्थापनाको चौथो बर्षको अबसरमा आयोजना गरिएको

प्रेस क्लब गण्डकी द्वारा लागु औषध दुर्व्यसननि बिरुद्ध सचेतनामुलक कार्यक्रम को आयोजना
२७ चैत्र २०७९, सोमबार १७:०८

चैत्र २७, पोखरा प्रेस क्लब गण्डकी ले आज लागुऔषध दूरब्यसनि बिरुद्ध सचेतना मुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ भने सहयोगी सस्था सामाजिक विकास महाशाखा पोखरा महानगरपालिका रहेको छ। कार्यक्रमको प्रमुख

प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता
१५ चैत्र २०७९, बुधबार २२:५२

चैत्र १५, पोखरा पोखरामहानगरपालिका वडा नं.१२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी)