स्वास्थ्य सबै
तनहुँ अलैचेको सरस्वती प्रा.बि. मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न 
१९ मंसिर २०७९, सोमबार २१:३७

मंसिर १९, तनहुँ लायन्सक्लब अफ तनहुँ खैरेनिटारकाे आयोजनामा शुक्लागन्डकि नगरपालिका वडा नम्बर ११ अलैचे स्थित सरस्वती प्रा वि मा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री तथा खाजा वितरण गरियाे । लायन्स

आत्महत्या रोकथामका लागि दुइ दिने ‘गेट किप्पर तालिम’पोखरामा
१२ मंसिर २०७९, सोमबार २२:०९

मंसिर १२,पोखरा आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न

प्यारालाइसिस भइ उपचार गर्दै गरेका सुजन नेपालीलाई विन्देश्वरी युवा क्लबद्वारा सहयोग
८ आश्विन २०७९, शनिबार १२:००

असोज ८, पोखरा पोखरा महानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २८ को सुजन नेपाली विगत एक महिनादेखि हरियो खर्क अस्पतालमा प्यारलाइसिस को उपचार गराइरहेको थाहा भएपछि आर्थिक रूपले संकटमा उपचार

महामारीको रुपमा फैलिएको डेंगु विरुद्धको सचेतना कार्यक्रम पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा बाट सुरु
२ आश्विन २०७९, आईतवार १६:५५

भदौ ३१ पोखरा पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा पनि यस विरुद्धको सचेतना अभियान शुभारम्भ गरिएको छ । महानगरको स्वास्थ्य

नेपाल वल्डभिगन र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा बृहत अन्तरष्ट्रिय महोत्सव २०७९- होटल ग्रान्डमा
२८ भाद्र २०७९, मंगलवार ०६:४४

भाद्र २८, पोखरा पोखरामा वल्डभिगन अर्गनाइजेशन नेपालको आयोजना र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा प्रथम बृहत तथा विशुद्ध शाकाहारी अन्तरष्ट्रिय महोत्सव हिमालयन भीगन महोत्सव २०७९ असोज २/३/४ मा होटल ग्रान्ड मा

रिचमण्ड फेलोसिप पोखरा कास्की द्वारा नवनिर्मित परामर्ष कक्षको समुदघाटन
२७ भाद्र २०७९, सोमबार ०७:१६

भाद्र २६, पोखरा पोखरा मादक पदार्थ तथा लागु औषध उपचार केन्द्र पोखरा ११ काहुँ कास्की द्वारा नवनिर्मित परामर्ष कक्षको समुदघाटन समारोह    को अध्यक्षता रिचमण्ड फेलोसिप पोखराका अध्यक्ष सन्तोष गुरुङले

सामान्य मापदण्ड पनि पुरा नगरि खोलिएका लागुऔषध उपचार केन्द्र हरू सेवा गर्छन कि व्यापार !
१६ भाद्र २०७९, बिहीबार २०:३४

भदाै १६, पोखरा नेपाल सरकार ले लागुपदार्थ लाई नियन्त्रण गर्नकाे निम्ति विभिन्न नीति तथा कार्यक्रम हरू बनाएकाे छ।जसको प्रमुख कार्य भनेको लागुपदार्थकाे माग लाई घटाउनु हाे जसकाे लागि नेपाल सरकारले

दिप युनाइटेड क्लबको आयोजनामा १०९ युनिट ब्लड संकलन:अध्यक्ष
१२ भाद्र २०७९, आईतवार १४:५७

भाद्र १२,पोखरा नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको पावन अवसरमा दीप युनाइटेड क्लव पोखरा १६ ले भाद्र ११ गते गरेको रक्तदान कार्यक्रममा १०९ युनिट ब्लड संकलन गर्यो । दिप युनाइटेड

लागूऔषध विरुद्ध एकदिने सचेतना मुलक कार्यक्रम सम्पन्न
१ भाद्र २०७९, बुधबार १९:५७

भाद्र १ पोखरा पोखरा महानगरपालिका वडा न.२० भलाम मा रिचमण्ड फलोसिप पोखरा लागु औषध उपचार तथा पुनःस्थापना केन्द्र पोखरा -११ काहु कास्की को आयोजना र पोखरा महानगरपालिका वडा २० तथा

डिस्ट्रीक गभर्नर लायन मणि रत्न वज्राचार्य को प्रमुख आतिथ्यतामा स्कुल परिवारलाई आकस्मिक स्वास्थ कक्ष हस्तान्तरण कार्यक्रम सम्पन्न
१ भाद्र २०७९, बुधबार १०:२२

भाद्र १ तनहुँ लायन्सक्लब अफ ईन्टरनेशन ३२५ एल नेपाल का डिस्ट्रीक गभर्नर लायन मणि रत्न वज्राचार्य ले स्कुल पढ्ने बाबू नानी हरुलाई आकस्मिक दुर्घटना वा बिरामी भएकाे अवस्थामा प्राथमिक उपचार