दिउँसै पोखरामा रात पर्यो गण्डकी प्रदेशका सम्पूर्ण मन्त्रालय र सिंगो जिल्ला प्रशासन कार्यालय धुवामा जल्दा सुरक्षा बल हेरेको हेरै
परिबर्तन न्युज
२५ भाद्र २०८२
भदौ २४, पोखरा भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीहरुले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै [..]