काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भै नसकेको प्रतिक्रिया दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने अहिले हामी प्रधानमन्त्रीको जन्मदिन मनाइरहेका छौ । हामिलाइ केही थाहा छैन। केहीबेरपछि कुरा गरौला । नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैहुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गर्नु भयको थियो । स्मरण रहोस सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।
२०८२ चैत्र १२
नेता सुवासचन्द्र नेम्वाङ भन्नू हुन्छ हामी जन्मदिन मनाउदै छौ
नेता सुवासचन्द्र नेम्वाङ भन्नू हुन्छ हामी जन्मदिन मनाउदै छौ
प्रकाशित मिति: ११ फाल्गुन २०७७
भर्खरै
-
१.
जेस्ठ सदस्य ७८ वर्षीय प्रतिनिधि सभा सदस्य केसीले लिए शपथ
-
२.
एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक : मन्त्री थापा
-
३.
मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन-डा.डिलजन मन्सुर
-
४.
३६५ दिने अप्रेसन अभियान सन्चालन, ४१४ वटा मोटरसाइकल समातिए ३६ जना चालक नियन्त्रणमा
-
५.
पोखरा ट्रेड मलको नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा
-
६.
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले तत्काल राजीनामा दिनुपर्छ – नेकपा







प्रतिक्रिया