Worldlink Communications

पोखरा १६ मा आज बाट दर्ता सिबिर सुरु

बैसाख १०,पोखरा

आज पोखरा महानगर पालिका१६ ले  आफ्ना नागरिक को व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुराक्षा को बारेमा  नेपाल सरकार को दर्ता सिबिर मार्फत व्यक्तिगत घटना  दर्ता सामाजिक सुरक्षा कर्र्याक्रम  सुरू गर्यो ।

यस वार्ड मा करिब ४१ वटा टोल सुधार सामिति का अध्यक्ष तथा सर्बदलीय प्रतिनिधि सहित को सामुहिक रुप मा बैठक बसी यस कार्य लाइ घनिभूत तारिकाले सम्पन्न गर्ने निर्णय गर्यो वार्ड अध्यक्षको अध्यक्षता बसेको सो  कार्यक्रम संचालान कृस्ण प्रसाद्द  गौतम ले गर्नु भयको  धियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: