Top Header Ad 1
Top Header Ad 2

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

परिबर्तन न्युज
९ जेष्ठ २०७८ बजे
परिबर्तन न्युज
९ जेष्ठ २०७८

 

 

 

 

नेपालमा भइरहेको कम्युनिस्ट पार्टीहरुले कुनैले पनि श्रमजीवि जनताको पक्षमा काम गर्न नसकेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईले दावी गरे । एमालेको माधवकुमार नेपाल पक्षका नेता जिबन राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताउनु भयो

मेरो सबै सबै कमरेडहरु संग राम्रो सम्बन्ध छ, पार्टी दर्ता कसैको लागि होइन आफ्नै लागि हो भनेर राईले हामीलाई बताउनु भयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज