बारएसोसियसन को भवन समुदघाटन एबम स्मारिका बिमोचन कार्यक्रम

बारएसोसियसन को भवन समुदघाटन एबम स्मारिका बिमोचन कार्यक्रम

परिबर्तन न्युज
३ आश्विन २०७८ बजे
परिबर्तन न्युज
३ आश्विन २०७८

असोज ३ पोखरा

आज सम्बिधान दिवस को दिन परेर कास्की जिल्ला आदालत बार एसोसिएसन तथा सहयोगि मनहरु को सहयोग ले बनेको नबनिर्मित भवन समुदघाटन कार्यक्रम तथा स्मारिका बिमोचन कार्यक्रम को अध्यक्षता नेपाल बार एसोसिएसन कास्की का अध्यक्ष अधिबक्ता मुक्तीनाथ सापकोटाले  गर्नु भयको थियो भने प्रमुख अतिथी सर्बोच्च अदालत का न्यायाधीश  हरिकृष्ण कार्की ले गर्नु भयको सो कार्यक्रम संचालन बार एसोसिएसन कास्की का सचिब हेमराज बराला ले गर्नु भयको थियो ।

Advertisement:Ad
Advertisement:Ad

सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की   ले        देसलाई  अप्ठ्यारो परेको समय चाहे त्यो २०४६ होस या ०६२/६३ या ससन सत्ता परिबर्तन गर्दा देस जनता प्रती उत्तरदायी बन्दै जुनसुकै मोड मा पनि परिवर्तन को पक्षमा आफुहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । भवन सिलन्यास गर्दै न्याय गरिब निमुखा बर्गको पहुच का लागि हुनुपर्छ न्याय मर्न हुदैन सस्थाप्रती को आस्था मरे जस्तो देखिएको बताय पनि यसलाइ हामिले जोगाउनु पर्छ भन्नू भयो।

-प्रकाश अधिकारी

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज