Worldlink Communications

पुम्धिकोट बिकास समितिको ‘संकल्प महायज्ञ’- बाट दश करोड उठाउने प्रतिबद्धता

पौष २१, पोखरा

‘पर्यटन प्रबर्दंनको लागि पुम्दिकोट बिशाल महादेब मुर्ति निर्माण हाम्रो अठोट ‘ र ‘सम्ब्रिदी र बिकास बेरोजगार र बिदेस पलाएन हुनेहरुका लागि निकास ‘ भन्ने  नाराका साथ  शिबलोक निमार्ण परिकल्पना परियोजना सम्पन्न सकल्प महायज्ञ २०७८ पुम्धिकोट बिकास समिति द्वारा आयोजना गरेको  पत्रकार भेटमा विकास समिति क अधक्ष्य चन्द्रकान्त बरालले   १० करोड उठाउने उधघोस गर्नुभयो |

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: