Top Header Ad 1

जय गणेश वचत तथा ऋण सहकारी संस्थाको समीक्षा एबम बार्षिक क्यालेण्डर बिमोचन कार्यक्रम

जय गणेश वचत तथा ऋण सहकारी संस्थाको समीक्षा एबम बार्षिक क्यालेण्डर बिमोचन कार्यक्रम

परिबर्तन न्युज
२७ चैत्र २०७९ बजे
परिबर्तन न्युज
२७ चैत्र २०७९

चैत्र २७, पोखरा

नयाँ बर्ष लागे सङै विभिन्न संघ संस्थाहरुले आफुसँग सम्बद्ध सस्था को बार्षिक समिक्षा गर्दै नया क्यालेण्डर को बिमोचन गर्ने हरुको भिड मा जय गणेश वचत तथा ऋण सहकारी संस्था लि ले पनि आज आफ्नै प्राङ्गणमा नयाँ बर्षको समीक्षा तथा नया क्यालेण्डर बिमोचन गरेको छ ।

Advertisement:Ad

संस्थामा आवद्ध व्यक्तित्वहरूको उपस्थितिमा भएको आजको क्यालेण्डर विमोचन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरेश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव अर्जुन केसीले सन्चालन गर्नुभएको थियो। सस्थाका बिशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा नयाँ वर्षको क्यालेन्डर सबैको हातहातमा बाँडेर नयाँ वर्षको सुरुवात गरिएको थियो अर्थात अर्थात् २०८० साल लाइ स्वागत गरिएको थियो ।

सस्था सग आबद्ध बिभिन्न व्यक्तित्वहरूले स्वागत मन्तव्य एबम शुभकामना आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा सस्था को  समीक्षा गर्दै अध्यक्ष नरेश श्रेष्ठले सहकारी भनेको सहकार्य हो भन्नुभयो।सस्थाको भबिस्य राम्रो छ तर बेवास्ता गरेमा त्यो ज्यादै भयानक हुने बताउनुभयो

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज