Worldlink Communications

सुभाष नेम्वाङको दुखद निधनले मर्माहत- नेकपा एमाले

भदौ २६, काठमाडौं

पुर्ब सभामुख, सम्बिधान सभाका अध्यक्ष , नेकपा एमालेका उपाध्यक्ष सालिन नेता सुबास नेम्वाङको ७१ बर्षको उमेरमा हृदयघातका कारण राती १ बजेे निधन भएको छ।

राति १ बजे अचानक हृदयघात भएपछि उहालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै उहाको निधन भएको घोषणा गरेको थियो। अप्रत्यासित रुपमा आएको खबरलेे नेकपा एमाले लगायत सम्पूर्ण नेपाली लाइ अत्यन्तै दुखी र स्तब्ध बनाएको छ ।

अत्यन्त सालिन भद्र ,र बौद्धिक ब्यक्तित्व नेता सुबास नेमाङकाे अकल्पनीय निधनकाे खबर सुन्दा नेपालि जनमानस स्तब्ध भएकाे छ ।

परिवर्तन न्यूज डटकम उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछ।

प्रतिक्रिया दिनुहोस्: