Top Header Ad 1

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

परिबर्तन न्युज
२९ आश्विन २०८० बजे
परिबर्तन न्युज
२९ आश्विन २०८०

असोज २८, पोखरा

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

Advertisement:Ad

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज