Top Header Ad 1

अति विपन्न परिवारलाइ खद्यान्न एवं आर्थिक सहायता गर्दै

अति विपन्न परिवारलाइ खद्यान्न एवं आर्थिक सहायता गर्दै

परिबर्तन न्युज
२ कार्तिक २०८० बजे
परिबर्तन न्युज
२ कार्तिक २०८०

कार्तिक २ पोखरा

पोखरा २५ हेमजा वडा कार्यालयले अति बिपन्न परिवारलाइ आबस्यक खद्यान्न एवं आर्थिक साहायता गर्ने भएको छ ।

Advertisement:Ad

बुधबार पोखरा २५ हेमजा तिब्रेकोट कृषि सहकारी संस्थाको साधारण सभामा बोल्दै अध्यक्ष तिम्सिनाले पोखरा महानगरपालिका वडा नं. २५ हेमजा भित्रका अति बिपन्न नागरिकको दसैंमा चुलो नै बल्न नसक्ने अवस्था भएमा आवश्यक साहायता गर्ने अध्यक्ष मोतिलाल तिम्सिनाले प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

तिम्सिनाले सहकारी तथा बित्तीय संस्थाहरुले पनि समुदायप्रतिको उत्तरदायित्व पूरा गर्नु पर्ने उल्लेख गर्नुभएको थियो । बिशेष गरि आर्थिक रुपमा अति बिपन्न, पछाडी परेका बर्ग र अनाथ अपागंता भएकाहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने वडा कार्यालयको जोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज