Worldlink Communications

प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेको राजीनामा

मंसिर २४,काठमाडौं

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको जानकारी आएको छ ।

हरिबोल गजुरेल ले मंसिर २० मा राजीनामा दिनुभएको भएपनि आजका मितिसम्म स्वीकृत भने नभएको स्रोतले बतायो।

हरिबोल गजुरेलले मैले राजीनामा दिएको छु तर अहिलेसम्म पनि स्वीकृत भएको छैन। के कति कारणले राजीनामा दिनुभएको हो भन्ने कुरा भन्न चाहि चाहनुभएन। सो कुरा उहाले एक अनलाइन सग कुराकानी गर्ने क्रममा बताउनु भएको थियो। राजीनामा बुझाएको छु स्वीकृति भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्: