Worldlink Communications

नेपाली काङ्ग्रेसले देखाइएको हर्कतले नेपालि काँग्रेसलाई नै धेरै महँगो पर्नेछ: प्रचण्ड

जेठ ७ पोखरा

आज गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन लाग्दा नेपाली कांग्रेसले संसदमा जुन हर्कत देखायो त्यो हर्कत नेपाली कांग्रेसलाई धेरै महँगो पर्नेछ भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्: