बलात्कारको आरोप लगाउँदै महरालाई जेलसम्म पुर्‍याउने रोशनी शाहीको मृत्यु

बलात्कारको आरोप लगाउँदै महरालाई जेलसम्म पुर्‍याउने रोशनी शाहीको मृत्यु

परिबर्तन न्युज
११ जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
११ जेष्ठ २०८२

जेठ ११,काठमाडौँ

कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही आज भक्तपुरमा मृत फेला परेकी छन् ।

Advertisement:Ad
Advertisement:Ad

भक्तपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार विनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी उनी कोठाभित्रै मृत फेला परेकी हुन‌।

२०७६ असोज मा संसद सचिवालयमा कार्यरत रोशनी ले भूतपूर्व सभामुख महराले आफूमाथि बलात्कार गरेको आरोपले नेपाली राजनीतिमा व्यापक चर्चा पाएकी उनको आफैँ बस्दै आएको कोठामा मृत अवस्थामा फेला परेको थाहा पाएपछि उनका श्रीमान विराटनगरबाट आउन लागेको बताइएको छ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज