Top Header Ad 1

प्रधानमन्त्री बालेन शाहले जवाफ दिने भनिए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने

प्रधानमन्त्री बालेन शाहले जवाफ दिने भनिए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने

परिबर्तन न्युज
३० बैशाख २०८३ बजे
परिबर्तन न्युज
३० बैशाख २०८३

बैशाख ३०, काठमाडौं

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिने भनिए पनि अन्तत जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर एकाएक प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अन्तत अर्थमन्त्री डा. वाग्लेले दिनुहुने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज