Top Header Ad 1
Top Header Ad 2

जापानमा शक्तिशाली भूकम्प- मानिसहरू हताहत

जापानमा शक्तिशाली भूकम्प- मानिसहरू हताहत

परिबर्तन न्युज
२० चैत्र २०८१ बजे
परिबर्तन न्युज
२० चैत्र २०८१

चैत्र २०, जापान

जापानको क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।

जापानको क्युशुको टापुमा भूकम्प गएको हो। यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन।

केहिदिन अघि म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प जादा दुवै देशमा धेरै क्षति पुगेको थियो। म्यानमारमा मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्। थाइल्याण्डको बैंककमा ३० तले भवन भत्किँदा भग्नावशेष मुनि  १० जनाको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज