Top Header Ad 1
Top Header Ad 2

पोखरा १६ मा रहेका विद्यालयहरूको एसइइ नतिजा

पोखरा १६ मा रहेका विद्यालयहरूको एसइइ नतिजा

परिबर्तन न्युज
१४ असार २०८२ बजे
परिबर्तन न्युज
१४ असार २०८२

बिन्ध्यवासिनी मा.बि. पोखरा १६ का मेधावी बिद्यार्थी सहज घिमिरेले ल्याए ४ जि.पि.ए.उतिर्ण सम्पुर्ण बिद्यार्थी भाइ बैनि , सम्पूर्ण अभिभावक तथा सिंगो विद्यालय परिवारलाइ हार्दिक बधाई तथा शुभकामना।

यस्तैगरि श्री ज्ञानज्योति मा.बि.पोखरा-१६, छहरेपानी बाट SEE-2081 मा 13 जना बाबुनानीहरुमा उत्कृष्ट GPA हासिल गरी 12 जना उतिर्ण भई 1 जना A + ; 3 जना A र 8 जना B + ल्याउन सफल भयेकोमा सम्पुर्ण बाबु नानीहरु लाई हार्दिक बधाई तथा शुभकामना।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज