Top Header Ad 1
Top Header Ad 2

एल सी ब्रदर्श युनाईटेडको ८औं साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष कुशल राना निर्वाचित

एल सी ब्रदर्श युनाईटेडको ८औं साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष कुशल राना निर्वाचित

परिबर्तन न्युज
४ आश्विन २०८२ बजे
परिबर्तन न्युज
४ आश्विन २०८२

असोज ४, पोखरा

पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको एल सी ब्रदर्श युनाईटेडको ८औं साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा कुशल राना निर्वाचित हुनुभएको छ।

निर्वाचन अधिकृत सबिन जि सी का अनुसार उपाध्यक्षमा सचिन के.सी , सचिवमा बिकल थापा मगर, कोषाध्यक्षमा ललित गुरुङ्ग, सह-सचिवमा प्रमेश पुन, सह-कोषाध्यक्षमा खुसी गुरुङ्ग र सदस्य हरुमा अजित बानियाँ, पुर्ण पुन, गंगा गुरुङ्ग, सबिन भण्डारी,सुबिन पुन निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज